पर्देशिहरुको मन रुवाउने एउटा यस्तो तिहारको कथा, हेर्न नभुल्नुहोला ( हेर्नुहोस भिडियो )

134

बिगत लामो समय देखि Collages Nepal नामक Youtube Channel निकै हेर्ने गरेका छन दर्शक हरुले र त्यस्तै त्यस च्यानलमा आयका हरेक भिडियो हरु निकै रोचक र उत्कृष्ट रहन्थे । हसाउने र रुवाउने दुबै खलका भिडियो हरु सार्बजनिक भैरहन्थे । यश च्यानलका सन्चालक जिबेस गुरुङ्ग र रियासा दाहाल हुन । धेरै भिडियो उत्कृष्ट रहे पनि सबै भन्दा उत्कृष्ट भिडियो को बारे लेख्दै छु ।

सबै दिदिबहिनिलाइ दाजुभाइको निकै आश हुन्छ तिहारको बेला । यस्तै कथामा आधारित एक भिडियो अपलोड भयको रहेछ सुरु बाट अन्तिम सम्म त्यो भिडियो नियालेर हेरे तर त्यस भिडियोले धेरै चिज सिकायो मलाइ र सुरुमा निकै हासे तर अन्त्यमा आखाबाट आँसु झरेको पत्तै पाइन ।

रियासा दाहाल को अभिनयमा निकै उत्कृष्ट तिहार सम्बन्धी भिडियो हेर्नुहोस

कमेन्ट गर्नुहोस्
You might also like