सुन-चादी किन्न खोज्दै हो भने सुनको मुल्य ह्वातै घटेको समयमा किनि राख्नुहोस, हेर्नुहोस आजको बजार भाउँ

54

आज बुधबार नेपाली बजारमा सुनको मुल्य ह्वातै घटेको छ ।हिजो प्रतितोला ५८ हजार रुपैयामा किनबेच भैरहेको छापावाला सुनको मुल्य आज एक्कासी ४ सय रुपैयाले घटेर तोलामा ५७ हजार ६ सय रुपैयामा कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसैगरी आज तेजावी सुनको मुल्य ५७ हजार ३ सय रुपैयामा कारोबार भैरहेको छ ।

त्यस्तै आज चाँदीको मुल्य पनि तोलामा ५ रुपैयाले घटेर तोलामा ७ सय रुपैयामा कायम रहेको महासंघले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
You might also like