७ र १२ बर्षका छोरीहरुको आमाले छोडेपछि यस्तो रुवाबासी , श्रीमानको सबैलाई यस्तो आग्रह (भिडियो सहित )

43

आफ्नो नाबालक २ छोरीहरुलाई छोडेर एक निर्दयी आमा घरबाट हिंडेको खबर आएको छ । उदयपुरको गाईघाटको चौदंडिगडि नगरपालिकाका स्थायीबासी भेषराजले आफ्नो श्रीमतीको खोजी गर्दै समाजसेवी जितेन संग फेसबुक लाइभमा आएपछि यो घटना बाहिरिएको हो । उनीहरुको बिबाह भएको १२-१३ बर्ष भएको उनले बताएका छन् । आफ्नी २ छोरीलाइ चटक्क माया मरेर छोडेर जाँदा श्रीमान भेषराज राइ निकै भाबुक भएका छन् साथै छोरीहरु आमाले छोडे पछि रुवाबासी गरिरहेका छन् । भेषराज राइले यो भिडियो सबै माझ सेयर गरेर आफ्नी श्रीमती भएको ठाउमा पुराउन अनुरोध गरेका छन् ।

कमेन्ट गर्नुहोस्
You might also like