यि चर्चित नायिका जसको सेक्स भिडियो अझै पनि इन्टरनेटमा भाइरल छन्, अधिकांश स्क्याण्डलमा प्रेमीले दिएका छन् धोका (भिडियो)

24

सिने जगतका कलाकार विभिन्न कारणले विवादमा आइरहन्छन् । हलिउड, बलिउडमा मात्र नभइ नेपाली सेलिब्रेटीका सेक्स काण्ड पनि बेला मैकामा बाहिर आएका छन् । विशेष गरी नेपालका नायकको तुलनामा बढि मात्रामा नायिका र मोडेल सेक्स काण्डमा मुछिएका छन् । यसरी सेक्स काण्डमा परेका मध्ये केही सेलिब्रेटीले आत्महत्या समेत गरेका छन् भने केही अझै अभिनयनको क्षेत्रमा सक्रिय छन् ।

केही समय अघि लोकप्रिय गायिका अन्जु पन्तको आपत्तिजनक अवस्थाको फोटो सार्वजनिक भयो । तर, सो फोटो उनको नभई अरू कसैको भएको गायिका पन्तले स्पष्टीकरण दिइन । त्यस्तै केही समय अघि पूर्व मिस नेपाल जेनिशा मोक्तानको नाममा एउटा सेक्स भिडियो इन्टरनेटमा फैलियो तर पछि त्यो उनको नभएको पाइयो । समाचारपत्रमा खबर छ ।

आउनुहोस् आज हामी नेपाली नायिका र मोडेलका केही चर्चित सेक्स स्क्यान्डलका बारेमा सेलीब्रेटीको ५ मिनेटको भिडियो हेर्नुहोस

कमेन्ट गर्नुहोस्
You might also like