र्इपीएल खेल्न आएका आयरल्याण्डका केभिन ओ ब्राइनसँगै ए डिभिजन खेल्न अाइपुगे किरण

6

काठमाडाैं – नेपाली राष्ट्रिय फुटबल टिमका गोलकिपर किरण चेम्जोङ माल्दिभ्सको लिग सकेर नेपाल फर्किएका छन् ।

माल्दिभसकाे लिग सकिएपछि उनी बुधबारै र्इपीएल क्रिकेट खेल्न आएका आयरल्याण्डका केभिन ओ ब्राइनसँगै आएका हुन् ।

माल्दिभ्सको शीर्ष डिभिजनको लिगको उपाधि उनको टिमले जित्दा किरण बेष्ट गोलकिपर बनेका थिए ।

पूरै लिगमा उनले ५ गोलमात्र खाएका थिए । गएकाे वर्ष किरणले भारतको मिरनेभा पञ्जाबबाट भारतीय फुटबल लिग खेलका थिए । विदेशी लिगमा चर्चा कमाएका किरणलाई ए डिभिजन लिगमा टिममा अनुबन्ध गर्न दुई क्लब मनाङ मर्स्याङ्दी र संकटा क्लब इच्छुक देखिएका छन ।

कमेन्ट गर्नुहोस्
You might also like