साउदी अरबकी यि सुन्दर राजकुमारीको अगाडी बलिउड देखि हलिउडसम्मका अभिनेत्री पनि हुन्छन फेल, चेहरा मात्र होइन उनको दिल पनि उत्तिकै छ सुन्दर

45

काठमाडौँ- साउदी अरब मध्यपूर्व स्थित एक सुन्नी मुस्लिम देश हो । साउदी अरब जुन आधिकारिक रुपमा ‘किंगडम अफ साउदी अरेबिया’ नामले चिनिन्छ, पश्चिमी एसियाको यो एक अरब राज्य हो।जहा हरेक व्यक्ति करोड पति छन् । साउदी अरबका महिलाहरु साँच्चै नै अत्यन्तै सुन्दर हुन्छन्।त्यस्तै साउदी अरबकी राजकुमारी पनि अत्यन्तै सुन्दरी छन् ।सुन्दर राजकुमारीको अगाडी फेल हुन्छन् बलिउड देखि हलिउडसम्मका अभिनेत्री पनि ।राजकुमारीको चेहरा जति सुन्दर छ त्यति नै दिल पनि उत्तिकै सुन्दर छ।

उनको नाम हो अमीरा तवीलसाउदी अरबकी राजकुमारी अमीरा अल तवील अरबको सबैभन्दा धनी राजकुमार अल वालीद बिन लाल सँग सन् २००८ मा वैवाहिक बन्धनमा बाँधिएकी थिईन। तर सम्बन्ध लामो समय टिक्न सकेन् । महिलाहरुका उन्नतिको लागि ७७ देशहरुका भ्रमण गरिसकेकी उनी युनिभर्सिटी अफ न्यु हेभनबाट उच्च शिक्षा हासिल गरेकी अमीरा अल तवील दुनियाँभर सामाजिक कार्यहरुमा जोडिएकी छिन्।उनी महिलाहरुका शिक्षा(दीक्षाको लागि वार्षिक २ करोड डलर बढी खर्च गर्छिन्।राजकुमारी अमीरा युरोपियन फेसनको पारखी हुन्।

कमेन्ट गर्नुहोस्
You might also like