एक सय ६६ वटा पोर्न फिल्ममा काम गरेकी ३१ वर्षे नायिकाले गरिन् आत्महत्या, आत्महत्या गर्दाको दिन पनि पोर्न फिल्म खेलेर फर्केकी थिइन्

155

पालिन चान ३१ जुलाई २००२ मा आफ्नो अपार्टमेन्टको २४औँ तलाबाट पोर्नस्टार पालिनले हाम फालिन् । पोर्न फिल्ममा राम्रै नाम कमाएकी उनी मान्छेले आफूलाई हेर्ने दृष्टिकोण र व्यवहारप्रति निराश थिइन् । आफू डिप्रेसनमा भएको र आत्महत्या गर्नु नै उत्तम उपाय भएको उनले सुसाइड नोटमा लेखेकी थिइन् ।

एलेक्स जोर्डन अमेरिकी पोर्नस्टार हुन् । उनले एक सय ६६ वटा पोर्न फिल्ममा काम गरेकी थिइन् । ३१ वर्षको उमेरमा उनले सन् १९९५ मा झुन्डिएर आत्महत्या गरिन् । उनको शब क्यालिफोर्नियास्थित आफ्नै घरबाट बरामद गरिएको थियो । उनले पनि बदनामी सहन नसकेर आत्महत्या गरेको बताइन्छ ।

अनातासिया ब्लु यिनी पनि चर्चित पोर्नस्टार हुन् । यिनले सन् २००८ मा आत्महत्या गरेकी थिइन् । पोर्न जीवनप्रति बिरक्तिएकी अनातासियाले टाइलेनोल नामक ड्रग्सको ‘ओभरडोज’ लिएकी थिइन् । ‘ओभरडोज’ले गर्दा उनको हृदयाघात भएको थियो । उनले आत्महत्या गर्नकै लागि ड्रग्सको ‘ओभरडोज’ लिएको बताइन्छ ।

कमेन्ट गर्नुहोस्
You might also like