के गर्भवती छिन् विराट कोहली पत्नि अनुष्का ? विराटसँग सन्तानका विषयमा राखिन् यस्तो शर्त जुन विराटले हार्नै सकेनन् र भने ओके बाबा

52

एजेन्सी-चर्चित बलिउड नायिका अनुष्का शर्माले आफ्नो सन्तानको योजनामाथि अनौठा शर्त राखेकी छन् ।केही समय पहिले मात्र विराट कोहलीसँग बिहे गरेकी अनुष्काले राखेको शर्तले भारतिय मिडिया गर्माएको छ ।उनले भनेकी छन् अनुष्काले विराटसँग आफ्नो हुनेवाला सन्तानको पालनपोषण आम बालबालिकाको जस्तै होस् र आफुहरुको कामको प्रभाव बच्चामा नपरोस् भन्ने शर्त उनले विराट सामू राखेकी छिन् ।

विराट र अनुष्का नै आफ्नो सन्तान कुनै सेलिब्रेटीको रुपमा नहुर्किउन् भन्ने चाहन्छन् । यसअघि विराटले पनि सन्तानको विषयलाई लिएर यस्तै बयान दिएका थिए ।उनले यसअघि मिडियासँग सन्तानको योजना गरिरहँदा घरबाट आफ्नो सफलताका झलकहरु दिने मेडल, ट्रफीहरु हटाउने बताएका थिए ।

कमेन्ट गर्नुहोस्
You might also like