एडल्ट फिल्मको नाङ्गो राज खोल्दै चर्चित एडल्टस्टार, भन्छन हरेक दिन लाखौँ लाख कमाउँछु तर…

47

एडल्ट फिल्म अर्थात वयस्क चलचित्रको बारेमा कसैलाई बताउन कुनै पनि आवश्यकता हुदैन । तपाई यो सुनेर चकित पर्नुहुनेछ कि अन्य फिल्महरु जस्तै एडल्ट फिल्मको पनि इन्डस्ट्री हुन्छ । यद्यपि नेपाल, भारत लगायत एसियाली देशहरुमा यस्तो फिल्महरु विशेषत: लुकीछिपी बनाउने गर्छन । तर अमेरिका, युरोप लगायतका देशहरुमा व्यवस्थित रुपमा यसको लागि इन्डस्ट्री छ । एडल्ट इन्डस्ट्रीमा लाखौँ मानिसहरु काम गर्छन । एडल्ट इन्डस्ट्रीको व्यापार निकै ठुलो रहेको छ ।

दैनिक २.५० लाख कमाउँछन एडल्टस्टार :

यो पूरा कहानीको आधा किस्सा मात्र हो । गत वर्ष एडल्टस्टार कैरन लीले एडल्टस्टारको जिन्दगीको बारेमा धेरै नै दर्दनाक कहानी सुनाएका थिए। कैरणले आफ्नो वास्तविक नाम एडम भएको र एक बच्चाको पिता भएको खुलासा गरेका थिए । उनकी पत्नी क्रिस्टन प्राइस पनि एक एडल्ट एक्ट्रेस हुन् । तर पत्नीसँग उनको वैवाहिक जीवन रामो छैन । कैरणले एडल्ट फिल्मको शुटिंगले धेरै थकित बनाउँने बताएका छन् । कैरणले आफूले हरेक दिन लगभग ४ लाख नेपाली रुपियाँ कमाउँने बताएका छन् । त्यसको मतलब यदि उनले हरेक दिन काम गर्ने हो भने वर्ष भरीमा लगभग १४ करोड कमाउन सक्छन ।

सेटमा उत्तेजित हुन् मुस्किल

कैरणले मिडियासँग भने एडल्ट फिल्मको शुटिंग लगातार तीन घण्टासम्म गर्नुपर्छ । सेटमा शुटिंगको समयमा ३० भन्दा बढी मानिसहरु हुन्छन । सबैको आँखा एक्टर र एक्ट्रेस माथि हुन्छ । सेटमा मेकअप आर्टिस्ट हुन्छन, उसलाई मोबाइल चलाईरहेको र साउण्ड रेकर्डिस्टलाई किताब पढ्दै गरेको सजिलै देख्न सकिन्छ । सेटको माहोल यति धेरै नीरस हुन्छ कि कुनै पनि एडल्टस्टारको लागि उत्तेजित हुन् मुस्किल हुन्छ । कैरणले एक आउटडोर शुटिंगको अनुभव शेयर गर्दै भने कि एक पटक उनले एक पार्कमा बरफको बीचमा बसेर फिल्म शुट गरेका थिए ।

एडल्टस्टारको जिन्दगी हर समय खतरामा

त्यस समय उनले आफ्नो औंला समेत महसुस गर्न नसकेका बताएका छन् । कैरणले आफ्नो जिन्दगी हर समय खतरा रहने बताएका छन् । उनले आफ्नो धेरै सहकर्मी साथीहरुसँग शारीरिक सम्बन्ध राख्नु पर्ने बताएका छन् । यस्तोमा विभिन्न यौनजन्य सरुवा रोगहरु लाग्न सक्ने प्रबल सम्भावना हुन्छ । कैरणले बताए कि एक एडल्टस्टारले हरेक १०-१४ दिनमा आफ्नो एचआइभी परिक्षण गर्नु पर्ने हुन्छ । कैरण सामान्य जीवन जिउछन । उनी घरमा आम मानिसहरु सरह बस्छन र घरमा फुर्सदको समयमा फुटबल खेल्छन ।

कमेन्ट गर्नुहोस्
You might also like