जनतालाई एक छाक छैन,राष्ट्रपतिलाई किन चाहियो १८ करोडको गाडी ? [सरकारलाई दबाब दिन सेयर गरौं]

8

काठमाडौँ । देशमा जनताले एक छाक राम्रोसँग खाना पाएका छैनन । जनताको घरमा एकसरो फेर्ने कपडा छैन तर देशको राष्ट्रिपतिलाई १८ करोडको गाडी किन ? यो प्रश्न नेपाली जनताले सरकारलाई र स्वयम राष्ट्रिपतिलाई पनि गरिरहेका थिए । अहिले नेपाली जनमानसमा राष्ट्रपति विद्यादेवी भण्डारीको खुलेरैं विरोध हुन थालेको छ । यो भन्दा पहिले पनि निर्मला हत्या प्रकरणमा देशमा महिला राष्ट्रपति भएर पनि एउटा बच्चाको आत्मले न्याय पाउँने काम गर्न नसकेको भन्दैं विरोध हुँदैं आएको छ ।

गाडी खरिद र कार्यालय व्यवस्थापनको विषयलाई दिएर राष्ट्रपतिलाई बदनाम गर्न खोजिएको भन्दै सरकारले आपत्ति जनाएको छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने साप्ताहिक पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले नियोजित एंव भ्रामक समाचार सम्प्रेषण गरेर राष्ट्रपति र उपराष्ट्रपतिलाई बदनाम गर्न खोजिएको आरोप लगाए । उनले के देशको राष्ट्रपति साइकलमा सवार हुनुपर्ने हो ? भन्दैं पत्रकारलाई प्रतिप्रश्न गर्दै गरेका छन ।

कमेन्ट गर्नुहोस्
You might also like