६१ बर्षिया हजुरआमाले आफ्नै ८ बर्षे नातिसँग परम्परा अनुसार यसरी बिबाह गरिन् (भिडियो सहित)

93

एजेन्सी । ६१ वर्षिया बेहुली र ८ वर्षिया बेहुलाको बिहे भएको छ । प्रसंग हो दक्षिण अफ्रिकाको । जहाँ शाबानगू नाम गरेकी महिलाले आठ वर्षका सानेले म्यासिलेला नामक बालकसँग विवाह गरेर सबैलाई चकित पारेकी छिन् । विबाह गर्ने महिला र युवक हजुरआमा र नाती हुन् । उनी प्राथमिक विद्यालयका बिद्यार्थी हुन् । हजुरआमाको इच्छामुताबिक म्यासिलेलाको बिहे गरिएको हो । विबाह नभएको खण्डमा नराम्रो हुने भन्ने पुजारीको विश्वासका कारण यस्तो अनौठो काम गरिएको हो । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । 

कमेन्ट गर्नुहोस्
You might also like