सबै नेपालीको आसिर्बाद लिएर श्रृंखला खतिवडाका आमा बुवा चिन उडे, जादा जादै आमाले यसो भनिन् [भिडियो हेर्नुहोस ]

22

मिस नेपाल श्रृंखला खतिवडा मिस वल्र्डको फाइनल चरणमा प्रवेश गरेकी छिन् । मल्टिमिडिया भिडियोमा उत्कृष्ठ बन्दै खतिवडा फाइनल चरणमा प्रवेश गरेको मिस वल्र्डको आधिकारीक पेजमा उल्लेख छ ।शुरुमा टप फाइभमा परेकी नेपालकी श्रृंखला खतिवडा मेक्सिको, केन्या, चाइना, प्युरुटु रिको र इग्ल्याण्डका प्रतिष्पर्धीलाई पछि पार्दै उत्कृष्ट हुन सफल भएकी हुन् । मिस नेपाल श्रृंखला खतिवडा यतिबेला चिनमा छिन् । शनिबार भएको मिस वर्ल्ड अन्तर्गतको ‘हेड टु हेड च्यालेञ्ज’ मा उनी मिस सिंगापुरसँग पराजित भएकी थिइन । भिडियो हेर्नुहोस

कमेन्ट गर्नुहोस्
You might also like