मिस वल्ड २०१८ को फाईनलको लागी भोटिंग खुल्यो, सक्दो छिटो छिटो शृङ्खला खतिवडालाई यसरी भोट गरौँ, देखाउँ नेपालीको पावर, सेयर गरौँ

106

चीनको सान्या शहरमा डिसेम्बर ८ अर्थात् मंसीर २२ गते सम्पन्न हुने ६८ औँ संस्करणको मिस वल्र्ड प्रतियोगिताको फाईनल भोटिंग भर्खरै खुलेको छ । मात्र दुई दिन छ यो वर्षको मिस वल्डको क्राउन कुन देशले लिने रस्साकस्सीको ।


केहि मिनेट अघि मिस वल्डको आधिकारिक पेजमा मिसवल्ड २०१८ को फाईनल भोटिंग खुलेको जानकारी दिएको छ । भोटिंग जम्मा तिन तरिका बाट गर्न सकिनेछ ।

१, मिस वल्डको वेबसाईट बाट

२, मोडेल पावर लाईभ बाट

३, मोवस्टार अयाप मार्फत

भोट कसरी गर्ने त ?

तरिका नम्बर १:

तपाईको मोवाईलमा Mobstar भन्ने App डाउनलोड गर्नुहोस अनि शृंखला खतिवडाको फोटो, पोस्टहरु लाइक सेयर र कमेन्ट गर्नुहोस ।

पहिले यो एप्स डाउनलोड गर्नुहोस

 

कमेन्ट गर्नुहोस्
You might also like