एउटा यस्ती सेक्सी नर्स जसलाई दैख्ने बितिक्कै बिरामीलाई सञ्चो हुन्छ

34

एजेन्सी । संसार महिलाको सुन्दरतामा लालाहित छ । सुन्दरता महिलाको सबैभन्दा ठूलो गहना पनि हो । ३२ गुणले सम्पन्न महिलालाई परी अर्थात सुन्दरीको संज्ञा दिईन्छ ।

सुन्दरीहरु विशेषगरी फिल्म क्षेत्रमा मात्रै हुन्छन् भन्ने हाम्रो मानसिकतामा रहेको छ । तर त्यो गलत हो । हरेक क्षेत्रमा सुन्दर महिलाहरु छन् । जुन कुरा एक संसारकै सबैभन्दा सेक्सी नर्सले प्रमाणित गरेकी छन् ।

ताईवानकी एक २४ वर्षीया क्यारिना लिन्नाले संसारकै सबैभन्दा सुन्दर तथा सेक्सी नर्सको उपमा पाएकी छन् । यिनको सामाजिक सञ्जालमा पनि अत्यन्तै धेरै फ्लोअर्स रहेका छन् । इन्स्टाग्राममा मात्रै उनलाई ५ लाख भन्दा बढिले फ्लो गर्छन् ।

ताइवानको राजधानी तापेइस्थि एक अस्पतालमा काम गर्छिन् । यीनले सामाजिक सञ्जालमा लगातार हट तस्वीर सार्वजनिक गर्दै आएकी छन् । उनी बेला बेला तस्बिरकै कारण चर्चामा आउने गरेकी छन्

कमेन्ट गर्नुहोस्
You might also like