म कैले झूट्को साथ दिन्न अनि पैसामा बिक्दा पनि बिक्दिन म प्रयोग भए,सबित्रीको आक्रोश [भिडियो हेर्नुहोस]

24

न्यायाधिश ले आफ्नो श्रीमतीलाई अत्याचार गरेर जेल हाली घर बाट निकाले पछी दिल्लिबजार तनाबमा । मेरो लोग्नेले मलाई घरबाट बिना कारण निकाल्नु भयो,राती २ बजे सम्म ढोका बाहिर नै बसे । न्यायाधिश प्रकाश मान सिंह राउतलाई बिना कारण घर बाट निकालेको आरोप उनकी श्रीमतिले लगएकी छिन । रती २ बजे सम्म पनि ढोका नखोले पछी ३ दिन बाहिर नै बस्न बाध्य भएपछी साबित्री सुबेदीको साहारा लिन पुगिन । साबित्री सुबेदी ति माहान नारी हुन जसले बलात्कार को बिरोध गर्दै पेटिकोट आन्दोलन गरेकी थिएन अनि निर्मला को न्यायको लागि भनेर आफ्नो कपाल खौरेकी थिइन । भिडियो हेर्नुहोस

कमेन्ट गर्नुहोस्
You might also like