राजधानी गोली चल्यो : राजन लिम्बु घाइते

23

काठमाडौं : काठमाडौंको कालोपुलमा गोली चलेको छ । लुटपाटमा संलग्न लिम्बुलाई पक्राउ गर्न खोज्दा गोली चलाएपछि प्रहरीले लिम्बुमाथि गोली प्रहार गरेको हो । प्रहरीले उनको साथबाट एउटा पेस्तोल र केही राउण्ड गोली बरामद गरेको छ ।

महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार बायाँ खुट्टाको तिघ्रामा गोली लागेका लिम्बुलाई उपचारका लागि वीर अस्पताल पुर्याइएको छ ।

कमेन्ट गर्नुहोस्
You might also like