काठमाण्डौमा भेटिए अनौठो विदेशी माग्ने, यस्तो कला देखाउँदै माग्छिन् उनी {भिडियो सहित}

38

सपनाको सहर काठमाण्डौं, जो कोही भूल्छन् , हराउँछन् तर गाँउबाट शहर छिरेका मात्र होइनन् न की शहरमै बसी व्यस्त जिवन जिउँनेहरु पनि यहाँ बर्षौ सम्म आफ्नै दुनियाँमा गुमनाम हराउँछन् । यो शहर र परिवेशमा स्वदेशी मात्र होइनन् विदेशी पनि हराउँदो रहेछ, यस्तै रोचक कहानी छ रसियन यी युवती माडीको पनि ।

उनका अनुसार पाँच बर्ष अघि नेपाल आएका भनिएका माडी काठमाण्डौका विभिन्न ठाँऊहरुमा गितार बजाउँदै माग्दै दैनिक हजारौं कमाउँछिन् । गीत गाँउदै माग्नु माडीआफ्नो पेसा बताउँछिन् ।

त्यसो त यस्ता धेरै विदेशीहरु नेपाल घुम्न आउने क्रममा बेखर्ची भई नेपालमै अल्झेका धैरे घटनाहरु पनि नभएको होइन । हामी यस्ता दृष्टान्तहरु काठमाण्डौंमा सहजै देख्न सकिन्छ । हेर्नुहोस यो भिडियो…

कमेन्ट गर्नुहोस्
You might also like