यो मौसममा सुन किन्न जादै हो भने खुसीको खबर

72

प्रायजसो मुल्य बढीरहने सुन शुक्रबार भने मूल्य स्थिर रहेको छ । बिहीबार ५९ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज शुक्रबार पनि हिजोकैं मुल्यमा विक्रिवितरण भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन पनि यही मूल्यमा कारोबार भएको थियो । यस्तैं तेजावी सुन प्रतितोला ५९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । उत्ता चाँदी प्रतितोला ७ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबारमा ७ सय ३० रुपैयाँ कायम थियो । यसरी हेर्दा चाँदी प्रतितोलामा पाँच रुपैंया बढी भएको छ

कमेन्ट गर्नुहोस्
You might also like