सन्दिपको को आज भएको अस्ट्रेलियाको बिगबासमा धमाकेदार डेब्यू खेले सँगै दिल्लीले मनायो खुसी

30

अस्ट्रेलियाको बिगबास टि-२० क्रिकेट लिगको डेब्यू खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेले दुई विकेट लिएका छन्। सन्दीपले आफ्नो पहिलो ओभरमा नै दुइ विकेट लिएका थिए। आठौं ओभरमा व्यक्तिगत पहिलो ओभर लिएर आएका सन्दीपले दोस्रो बलमा शेन वाट्सन(२२ रन)लाई पवेलियन फर्काएका हुन्।

सन्दिपले तहल्का पितेपछी इन्डिय प्रिमियर लिग क्रिकेट आईपीएलको दिल्ली क्यापिटल्सले नेपाली युवा क्रिकेटर सन्दिपको बिग बासको प्रर्दशनलाई उल्लेख गरेको छ ।

अष्ट्रेलियाको बिग बासमा मेलबर्न स्टार्सबाट खेलिरहेका सन्दिप आईपीएलमा दिल्लीबाट खेल्दै आएका छन् । आउँदो आईपीएलका लागि दिल्लीले सन्दिपलाई रिटेन गरेको छ ।

सिड्नी थन्डर्सका दुई महत्वपूर्ण व्याट्सम्यान सेन वाट्सन र कलुम फर्गुसनलाई आउट गरेकोमा ट्वीट गर्दै दिल्ली क्यापिटलले आफ्ना खेलाडीले सनसनी मच्लाएको उल्लेख गरेको छ ।

कमेन्ट गर्नुहोस्
You might also like