दुनियालाई नै छक्क बनाउने अनौठो घट्ना : छोरी नै बाउकी श्रीमति बने , यस्तो छ कारण

92

एजेन्सी । संसारमा विभिन्न हर्कत गर्ने मानिसको कमी छैन । यस्तै हर्कत हङकङमा एक युवतीले गरेकी छिन् । दुनियालाई नै छक्क बनाउने उनको यो हर्कत सुन्दा जोकोही छक्क पर्छन् ।आफ्नो बाउले अर्को आमा भित्राउन लागेपछि उनी आफै नया श्रीमति बनिदिइन् । बाबुको श्रीमति बन्नुको कारण पनि रोचक छ । उनी सौतेनी आमा बन्न लागेकी युवतीलाई चिन्थिन् ।

ति युवतीलाई उनी मन पराउँदैन थिइन् । आफुले मन नपराएकी युवती आफ्नो घरमा भित्रिन लागेपछि उनी आफै बाउको श्रीमति भइन् । २६ वर्षिया ती युवतीले २००९ मा पहिलो पहिलो पटक बाबुसंग सुतेकी थिइन् ।हाल उनको मुद्धा हङकङको अदालतमा विचाराधिन छ । युवतीका वकिलले अदालतमा पेश गरेको मनोवैज्ञानिक रिपोर्ट अनुसार युवती बाउसँग पहिलेदेखि नै आकर्षित थिइन् । त्यसैले छोरीले बाउलाई यौन संम्वन्धको प्रस्ताव राख्दा बाउले पनि अस्विकार गर्न सकेनन् ।

यो घटना त्यतिबेला बाहिर आएको थियो जब उनको भाईले बाबु छोरीको यौन क्रियाकलापको भिडियो देखे । त्यसपछि उनले प्रहरीलाई त्यो भिडियो प्रहरीलाई दिएका थिए । त्यसबेला यो क्रियाकलाप सहमतिमा भएको भन्ने थाहा थिएन । त्यसबेला युवती १९ वर्षकी थिइन् । हाल युवतीले सबै आरोप र सजायको भागिदार आफू नै भएको भन्दै बाबुलाई यस मामलामा नतान्न आग्रह गरेकी छन् । उनले बाबुले अर्को विवाह नगरुन् भनेर यसो गरेको बयान दिएकी छिन् । अहिले युवतीको परिचय सार्वजनिक गरिएको छैन । यो घटनामा अदालतले यही १२ जुनमा फैसला सुनाउने भएको छ ।

कमेन्ट गर्नुहोस्
You might also like