नेपाली सुपरस्टार अभिनेता निखिल उप्रेती अभिनित चलचित्र किङ्ग युटुबमा धमाका मच्चाउदै

5

नेपाली सुपरस्टार अभिनेता निखिल उप्रेती अभिनित चलचित्र किङ्ग युटुबमा धमाका मच्चाउदै १ दिन नपुग्दै ५ लाख ६० हजार भन्दा बढी पटक हेरियो (भिडियो),एक्सन नायक निखिल उप्रेती अभिनित फिल्म ‘किङ्ग’ युट्युबमा सार्वजनिक भएको छ । फिल्ममा निखिल उप्रेती, बेनिशा हमाल, अनुप बिक्रम शाही, रुपा राणा, जगन श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ । सविर श्रेष्ठले निर्देशन गरेको यो चलचत्र गत वर्षको पुष २८ गते रिलिज भएको थियो ।

जगन श्रेष्ठकै प्रस्तुतिमा तयार भएको यो चलचित्रलाई जयन श्रेष्ठले निर्माण गरेका हुन् । यो चलचित्र युट्युबमा सार्वजनिक भएको १ दिन नपुग्दै लाई ५ लाख ६० हजार भन्दा बढी पटक हेरिएको छ । चलचित्रमा निखिल उप्रेतीलाई एक्शन ‘किङ्ग’ को रुपमा देख्न सकिन्छ ।

कमेन्ट गर्नुहोस्
You might also like