बलिउडका यी चर्चित नायिकाहरु जो २०१८ मा राज गरे

5

मुम्बई – बलिउडमा धेरै कलाकारले आफ्नो कलाले धेरैको मन जितेका छन् । कुनै कलाकार धेरैको मनमा बस्न सफल भए त कुनै थोरैको मनमा । कसैले हँसाए भने कसैले रुवाए।

गत वर्ष बलिउडका कलाकारहरू निभाएका केही पात्रहरू वर्षौसम्म हाम्रो मन मस्तिष्कमा रहनेछन्। गत वर्ष बलिउडका नायकहरू आफ्नो कलाले धेरैको मन जिते। त्यसै गरी बलिउडका नायिकाहरू पनि कुनै कुरामा पछि परेनन्। गत वर्ष बलिउडमा को को नायिकाहरूले राज गरे रु भिडियो हेर्नुहोस्।

कमेन्ट गर्नुहोस्
You might also like