निर्मलाको बलत्कार गोरु वा कुकुरले गरेको हो भनेर नेपाल प्रहरिले भन्न सक्छ : दिपक मनाङ्गे

22

ऋषि धमला द्वारा सन्चालित चर्चित टिभि कार्यक्रम जनता जान्न चाहान्छनमा दिपक मनाङ्गेसन्ङ्ग ऋषि धमलाले बेजोड तरिकाले र आक्रामक तरिकाले प्रश्नहरु गर्दा दिपक मनाङ्गेले भिबिन्न तर्कहरु दिएका छन ! यिनै तर्कहरुमधे उनले नेपाल प्रहरी काम नलाग्ने र गए गुज्रेको प्रहरी हो भने !हेर्नुहोस के के भने त -” निर्मला पन्त बलत्कार र हत्यामा कसरी ४ महिना ओअछी डि एन ए टेस्ट ? ४ महिना पछि काहीँ नपाएर डि एन ए टेस्ट हुन्छ ?

मलाइ किन गुन्डा भनियो ? के छ म गुन्डा भएको प्रमाण ? एउटा मात्र प्रमाण दिनुस मैले गुन्डा गर्दि गरेको भन्दै दिपक मनाङ्गेले आफ्ना तर्कहरु दिए । निर्मलाको बलत्कार गोरु अथवा कुकुरले गरेको रहेछ भनेर नेपाल प्रहरिले भन्दिन सक्छ ! ” ।।

ऋषि धमला द्वारा सन्चालित चर्चित टिभि कार्यक्रम जनता जान्न चाहान्छनमा दिपक मनाङ्गेसन्ङ्ग ऋषि धमलाले बेजोड तरिकाले र आक्रामक तरिकाले प्रश्नहरु गर्दा दिपक मनाङ्गेले भिबिन्न तर्कहरु दिएका छन ! यिनै तर्कहरुमधे उनले नेपाल प्रहरी काम नलाग्ने र गए गुज्रेको प्रहरी हो भने !हेर्नुहोस के के भने त -” निर्मला पन्त बलत्कार र हत्यामा कसरी ४ महिना ओअछी डि एन ए टेस्ट ? ४ महिना पछि काहीँ नपाएर डि एन ए टेस्ट हुन्छ ? मलाइ किन गुन्डा भनियो ? के छ म गुन्डा भएको प्रमाण ? एउटा मात्र प्रमाण दिनुस मैले गुन्डा गर्दि गरेको भन्दै दिपक मनाङ्गेले आफ्ना तर्कहरु दिए । निर्मलाको बलत्कार गोरु अथवा कुकुरले गरेको रहेछ भनेर नेपाल प्रहरिले भन्दिन सक्छ ! ” ।।

कमेन्ट गर्नुहोस्
You might also like