बढ्दै गरएको सुनको मूल्य एकास्सी घट्यो सुनको मूल्य हेर्नुहोस् यस्तो छ आजको सुनचाँदीको भाउ

43

काठमाडौँ – आज आइतबार नेपाली बजारमा सुनको मुल्य ह्वातै घटेको छ । आज सुनको मुल्य तोलामा एक्कासी ५ सय रुपैयाले घटेको हो ।शुक्रबार प्रतितोला ६० हजार ३ सय रुपैयामा किनबेच भइरहेको छापावाला सुनको मुल्य आज ह्वातै ५ सय रुपैयाले घटेर तोलामा ५९ हजार ८ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै तेजावी सुनको मुल्य प्रतितोला ५९ हजार ५ सय रुपैंयामा किनबेच भइरहेको महासंघले जनाएको छ ।त्यसैगरी आज चाँदीको मुल्य पनि तोलामा १० रुपैयाले घटेर ७ सय ५५ रुपैयामा कायम रहेको महासंघले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
You might also like