मेरो छोरीको बलात्कार भयो,परिवारले हेला गरे, गाउबाट निकाले,खान बस्न दुख भयो [भिडियो हेर्नुहोस ]

19

आफ्नी छोरी बलात्‍कृत भईन् त्यहा माथि समाजबाटै बहिस्कार हुनु पर्‍यो भन्दै मिडियामा आएकी छिन् आछामकि रत्ना खड्का । बि।सं ०७३ मंसिरमा छिमेकमै बस्ने एक बालकले आफ्नी नाबालक छोरीलाई बलत्कार गरेको र आफुले त्यस बारे आफुले आवाज उठाउदा आँफै घर र समाजबाटै अपहेलित हुनुको साथै बहिस्कार समेत् हुनु परेको पिडा सुनाउछिन पीडितकी आमा रत्ना ।अछामबाट न्याय माग्दै आएकी रत्नालाई साबित्रिले अधिकार र बलत्कारीलाई सजाय दिलाउने आश्वाशन् दिएकी छिन् महिला अधिकारकर्मि साबित्री सुबेदिले । के उनले न्याय पाउलिन् ? उनको पिडा के कस्ता छन् जान्नका लागि हेर्नुस् भिडियो

कमेन्ट गर्नुहोस्
You might also like