Breaking News: बस अनियंत्रित भई भिरमा खस्यो, १३ को शव भेटियो बाकीको अवस्था अज्ञात

35

आज भएको दुर्घटनाले सारा संसारको आँखा मा आँसु झारेको छ ।। पाकिस्तानको कराचीबाट सिङ्कुटी शहर जाँदै गरेको यात्रुबस आज साझ पाकिस्तानी समय अनुसार साझ ५ बझेर ३४ मिनेट जादा दुर्घटना परेको छ ।। दुर्घटना स्थल पहाडी इलाका भएकोले उदारमा समस्या भएको स्थानीय तथा बिबिसिका संवाददाता सिंङ्कुटीले जनाएका छन । बसले पहाडी इलाकामा अनियंत्रित भइ चालकले आफ्नो लय गुमाउदा बस भिरबाट ५/७ सय मिटर तल खोचमा झरेको थियो ।। दुर्घटनामा कति यात्रुको निधन भयो भन्ने एकिन नभए पनि १३ जनाको शव अहिलेसम्म भेटिएको समाचार प्राप्त भएको छ भने बाकी बसमा कति सवार थिए भन्ने अहिले सम्म टुंगो लागेको छैन ।। मृतक सबैमा हार्दिक समवेदना ।।

एजेन्सी

कमेन्ट गर्नुहोस्
You might also like