नेपाली कामदारले मलेसिया नगएकै राम्रो, दैनिक जसो नेपाली माथी तामिल ले गर्यो अमानवीय आक्रमण…

11

मलेसिया जोहोरबारु जाइमासमा आज घटेको घटना हो यो,,,NK कम्पनी बाट बिहान ८ बजे तिर डिउटी सिध्याएर रुम फर्किने क्रममा यहाको तामिलहरुले बाटोमा छेकेर छुरा हानिएको छ दुइजना मेरो साथिहरु घाइते अवस्थामा छ्न plz सपुर्न मेरो दाजुभाइ दिदिबहिनी र नेपाली दाजुभाइहरुमा यो जानकारी गरिन्छ कि तपाइहरु भुलेर पनि मलेसियामा नआउनु होला,,,

बिनाकारण यहाका तामिलहरुले हामी नेपाली माथी बाराम्बार आक्रमण र चोर्ने मार्ने गरेको छ यसलाई घोर निन्दा गरिन्छ,, यो घटनाको विवरण नेपाल सरकार सामु पुगोस् हामी कति अन्याय र अत्याचार मा बाच्ने लाचार नेपाल सरकार

हामीले न्याय चाहियो,, किन सधैं डर र त्रासमा बाच्नु पर्ने हामी बिरोजगारि युवा युवतिहरु मलेसिया आउन बन्द गरियोस् आजै बाट सरकार हामी बिनम्रता यहि छ,,। plz धेरै भन्दा धेरै share गर्दिनु होला धन्यवाद,

कमेन्ट गर्नुहोस्
You might also like