आशुमा डुबेको परिवार,कृष्णले भाबुक हुँदै भने म जस्तो श्रीमान कसैलाई नपरोस , रसाए रुपाका आँखा,यस्तो श्रीमती भाग्यमानिले मात्र पाउछ [भिडियो हेर्दा आखा रसाउछ ]

18

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर ९ का २१ वर्षीय कृष्ण ओली । मिजासिलो बोली, हँसिलो मुहार, खाइलाग्दो तन्नेरी जोवन, फूलजस्तै सुन्दर जीवन संगिनी । आमाले अर्कै रोजिन्, बाबाले घर छोडे । धेरै सपना साँचेका कृष्णले सानैमा ठूलै भारी बोके जिम्मेवारीका । ऋण सापट गरेर इलेक्ट्रिक सबइञ्जिनियर पढे । वर्ष दिनअघि काभ्रेकी रुपासँग लगनगाँठो कसे । जेठ २४ गते पहिलो वैवाहिक वर्षगाँठ मनाए । आफ्ना साथीभाइ र परिवारका केही सदस्यलाई पनि बोलाए । त्यतिबेला जीवनसाथी रुपालाई कृष्णले काठमाडौं पठाएका थिए, स्टाफ नर्स पढाउन । भिडियो हेर्नुहोस

कमेन्ट गर्नुहोस्
You might also like