बिहेको भोलीपल्ट कृष्णको २ हात र १ खुट्टा काटियो तर छोडिनन् श्रीमतिले साथ् अर्कैसँग बिहे गर भन्दा पनि [भिडियो हेर्नुहोस ]

13

हैर्दा सून्दा निकै दुख लाग्ने यो घटना । कति सम्म निर्दयी हुने रहेछ दैब पनि । आफुले काम गरेर पैसा कमायर बर्षौ माया गरेर बिहे गरेको श्रीमतिलाइ स्टाफ नर्स बनाउछु भनेर पैसा कमाउन आफ्नै देशमा बिजुलिको काम गर्दै आयका कृष्ण ओलि को यथार्थ घटना हो यो । कृष्ण भन्छन मलाइ मारिदियको भय पनि हुने थियो आखिर बाचेर पनि केही गर्न सक्दिन यद्यपि आँखा बाट झरेका मेरा यी पानी जस्तै आसुहरु पुछ्न पनि सक्दिन । म यतिमै खुसी छु कि मलाई आफ्नो ज्यान भन्दा नि धेरै माया गर्ने श्रीमति ( रुपा ) पायको छु । उनको यो साहस देखेर मेरो पनि हिम्मत बड्छ । भिडियो हेर्नुहोस

कमेन्ट गर्नुहोस्
You might also like