मनोज गजुरेलले मीनाको कुरा गर्न चाहेनन् राजारामले हसाएरै मारे,१०० कडा १० मा [भिडियो हेर्नुहोस ]

47

नेपाली समाजमा बढ्दै गएको भ्रष्टाचारलाई विषयवस्तु बनाएर चलचित्र ‘१०० कडा १०’ बनेको छ । माघ १८ गतेदेखि प्रदर्शनीमा आउने यो चलचित्र देशमा मौलाउँदै गएको भ्रष्टाचार उन्मूलनका लागि ‘भ्रष्टाचारविरुद्ध प्रेम’ भन्ने अवधारणा अनुसार बनेको बताइएको छ ।भ्रष्टाचार उन्मूलन हुनुपर्ने विभिन्न क्षेत्रले आवाज उठाएपनि चलचित्रमा यो विषयले प्राथमिकता नपाएकाले आफूले यस विषयलाई चलचित्रमा समेट्न प्रयास गरेको चलचित्रका लेखक तथा निर्देशक रामशरण पाठकले बताएका छन् । युवापुस्तालाई स्वच्छ नेपालको अवधारणामा अघि बढाउन चलचित्र फलदायी हुने अपेक्षा गरेको पनि उनले बताए । भिडियो हेर्नुहोस

कमेन्ट गर्नुहोस्
You might also like