समर लभमा नम्रतालाई बेड सिनमा रमाइलो लाग्यो भन्छिन नायकलाई लाज लाग्यो रे [भिडियो हेर्नुहोस ]

12

सुबिन भट्टराईद्वारा लिखित चर्चित पुस्तक ‘समर लभ’ माथि चलचित्र निर्माण गरिएको हो । नाइटिंगेल इन्टरटेनमेन्टको ब्यानरमा खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारीले मिलेर निर्माण गरेको चलचित्रका कार्यकारी निर्माता बिनोद अधिकारी हुन् भने सपन सरकार र मनोज बिक सहनिर्माताको रुपमा रहेका छन् । चलचित्रमा सुरज सिंह ठकुरी, नम्रता सापकोटा, आशिष पिया, रेवती क्षेत्रीलगायतका कलाकारको अभिनय रहेको छ । आशिष र रेवतीले यसै चलचित्रबाट डेब्यु गर्दैछन् । चलचित्रमा सुबिन भट्टराईको कथा, सामीप्यराज तिमल्सेनाले पटकथा, सुबिन र सामीप्यको सम्वाद, पुष्पन प्रधानको संगीत, सञ्जय लामाले छायाँकन र अर्जुन जिसीको सम्पादन रहेको छ । भिडियो हेर्नुहोस

कमेन्ट गर्नुहोस्
You might also like