खोलिन आंचलले रहस्य,बर्ष भरी बाहिर निस्के पनि भ्यालेन्टाईन डे को दिन बाहिर जान्न कारण सुनेर सब छक्क [भिडियो हेर्नुहोस ]

23

आँचल शर्मा नेपाली सिनेनागरिकओ लागि कुनै नौलो नाम हैन । आँचल पछील्लो समय चर्चा संगै बिवादमा पनि तानिएकी हुन्छिन् । उनको नाम नेपाली सिने नागरिकओ चर्चित नायक पलसंग जोडीएतापनी उनिहरु भने आफ्नो सम्बन्ध स्विकार्न राजी छैनन् । तथापी पलको मोबाईलमा भने यि जोडीको तस्बिर वालमा राखेका छन् ।

आँचल अहिले फिल्म संगै म्युजिक भिडियोमा पनि ब्यस्त रहन थालेकि छिन् । उनी भन्छिन् “मलाई म्युजिक भिडियोले धेरै कुरा सिकायो । ”नजिकिएको भ्यालेनटाईन डेको प्रसंगमा उनी भन्छिन्, यो उमेरमा आएर पनि आँचल भन्छिन् भ्यालेनटाईन डे मा म कतै निस्किन्न बुवाले मार्नु हुन्छ । हेरौ पुरा भिडियो :

कमेन्ट गर्नुहोस्
You might also like