पैसा कमाउन बिदेश किने जाने ? कतारबाट नेपाल फर्केका २४ बर्षे युवाले नेपालमै लोकल कुखुराबाट मनग्य कमाउदैः

7

पछिल्लो समय स्वदेशमै केही गरौं भन्ने सोचका साथ धेरै युवाहरु लागिरहेका छन् । जसमा विदेशबाट आएकाहरु के चाँहि व्यवसाय गर्दा दिगो र सफल हुन्छ भनेर खोजी पनि गरिहरेका छन् । केही वर्ष कतार बसेर आएका काभ्रेका अनमोल लामालाई पनि यस्तै चिन्ता थियो । सुरुमा बोइलर कुखुरा पाले तर सफल भएन अनि उनी लागे लोकल तिर । यत्ति खेर भने उनी सन्तुष्ट छन् । बजारका माग अनुसार उत्पादन गर्न सकिरहेका छैनन् । त्यसैले त उनले लगानी बढाएर झण्डै करोडको हाराहारीमा पुर्याएका छन् । आखिर कुखुरापालनमा कस्तो छ त समस्या र सम्भावना ? उनै व्यवसायी लामासँग गरिएको अन्तरंग कुराकानी भिडियोमा….

कमेन्ट गर्नुहोस्
You might also like