कैची वालीको दुख अनि वास्तविकता कहाँली लाग्दो,केटाहरुकै कपाल काट्नुको यस्तो रहस्य [भिडियो हेर्नुहोस ]

31

हाम्राे देश र समाजकाे चलन अनुसार कामाकाे पनि बिभाजन गरियकाे हुन्छ या भनाै कि महििला र पुरूषकाे कामहरू अलग अलग भन्ने किसिमकाे परम्परा चलिरहकाे पनि छ। तर यहि समाजलाइ चुनैति दिदै केहि यस्ता कर्यहरू पनि हुन्छन जसले मानिषलाइ स्वाभल्म्वि बनाउन एक भुमिका खेलेकाे हुन्छ त्यस्तै एक स्वाभल्म्वि महिला हुन दिपा सुबेदी उनले एक शैलुन मा काम गर्दै मनग्य अाम्दानि त गरेकै छन बिदेशमा गएर काम गर्ने नेपालि लाइ समेत एक किसिमकाे उदाहरण पनि बन्न सफल भयकि छन बाकि प्रसंग हेराै भिडियाेबाट

कमेन्ट गर्नुहोस्
You might also like