बिबाह गरेर ६ दिन सगै बिताएर विदेश गएका श्रीमान ७ वर्ष घर नफर्के पछि अरु सँग नजिकिन बाध्य भए [भिडियो हेर्नुहोस ]

345

अहिले उनि ३५ नाघेर पनि उनि अहिले बीसबाईसे तरुनी झैं मस्त जवान छिन् । उनि १७ वर्षकी छँदा बिवाह भएको र आफैले बैबाहिक सम्वन्ध धिक्कारेर छाडेको बताउँछिन् ।रगत वग्ला जस्तो लाली चढेको चेहरामा रहेकी उनलाई नपछ्याउने कुनै पुरुष छैन । त्यस्तो कलकलाउँदो उमेरमा बिबाह गरेको श्रीमान ६ दिन सम्म सगै बसेर विदेश गएको सात वर्ष सम्म घर नआए पछि आफुले सत्धर्मको क्रम भंग गरेको खुुलेरै बताउँछिन् ।उनले नाम नवताउने सर्तमा प्रदेशी श्रीमान र घरदेशी श्रीमतिको प्रतिनिधी मुलक पीडा व्यक्त गर्ने उद्देश्यका साथ आफ्ना सवै कुराहरु यसरी खोलिन –

‘ बिबाह गरेका श्रीमान एक हप्ता जति बसेर हिडेका हुन विदेश , त्यस पछि फर्केर आएनन् ।’अहिले त उनि घर आएकी उतै छन त्यसको वास्ता समेत मलाई छैन् । अहिले म स्वतन्त्र चरी हुँ, मै हुँ भन्नेहरुको समेत हट्केक मोरी हुँ । त्यस्तो अवस्थामा बिबाह भएको मेरो उसैले चढाएको मात शान्त हुन कसरी सक्थ्यो र ? के मेरा चाहनाहरु कतिञ्जेल सत्धर्मका नाममा ? वञ्चित भई रहन सक्थे र ? भिडियो हेर्नुहोस

कमेन्ट गर्नुहोस्
You might also like