सानो बाबुले मेरो बाबालाई बचाइ दिनुहोस ठुलो भएपछी म हजुरहरुको ऋण तिर्छु भने पछी सबै भक्कानिदै रुन थाले [भिडियो हेर्नुहोस ]

27

सानै उमेरमा निमोनियाले फोक्सो बिग्रेका कारण राकेश योगी अहिले अक्सिजनको सहारामा बाँचिरहेका छन् । दुई छोरा र एक छोरीका बुवा राकेश योगीको आर्थिक अवस्थाको राम्रो उपचार गराउन पाएका छैनन्।उपचारको लागि काठमाडौँ आएका राकेशको आर्थिक अवस्था निकै दयनीय छ। बिभिन्न मिडियासँगको कुराकानीमा उनले आर्थिक सहायताको लागि अपिल गर्ने गरेका छन्।यसैबीच उनलाई चर्चित कलाकार तथा युट्युबर शिशिर भण्डारीले भेटेका छन्। भेटघाटको क्रममा शिशिरलाई देखेर राकेश भक्कानिएर रोए । भिडियो हेर्नुहोस

कमेन्ट गर्नुहोस्
You might also like