महिनामै ३ लाख कमाउने कैँचीवालीको मेहेनत देखेर सबै पर्छन् छक्क [भिडियो हेर्नुहोस ]

58

पछिल्ले समय चर्चा र विबादमा आएकी भाईरल गर्ल हुन् कैचिबाली अर्थात दिभिसा शर्मा । उनी काठमाडौं मलमा कपाल काट्ने देखी लिएर मेकप र कपालमा रंग गर्ने काम गरेरै महिलामा लाखौँ कमाउँदै आए पनि महंगो भाडा र महंगीका कारण पैसा बचाउन धौ धौ हुने गरेको दिभिषा बताउँछिन् ।उनी केटाको मात्रा हैन केटीको पनि कपाल काट्ने गरेता पनि उनकोमा केटी भन्दा केटाको कपाल काट्ने घुइचो देखिएको थियो । शायद यसै कारणपनी उनी छुट्टै पहिचानका कारण अहिले सामाजिक संजालमा भाईरल भएकी छिन् । हेर्नुस् भिडियो‘।

कमेन्ट गर्नुहोस्
You might also like