फिलिप काण्ड-क्रिष्टिनाको मास्टरप्लान,रजनि डिप्रेसनमा,क्रिष्टिनाले मर्नु न बाच्नु बनाइन रजनिलाई [भिडियो हेर्नुहोस]

285

मृत्‍यु कसैको लागिपनी सहज् कुरा हैन तर पनि स्विकार्नै पर्ने तितो यथार्थ हो मृत्‍यु । हो यस्तै तितो यथार्थ स्विकारे बेलायति नागरिक फिलिपले । मृत्‍यु संग जुधिरहेका बेलायति नागरिकअले केही दिन अघी अन्तिम श्वास फेरे।उनी बिदेशी भुमी छाडेर नेपाल आएको धेरै भएको थियो ।शायद त्यसैको प्रतिफल होला उनी आफ्नो धर्म छाडेर हिन्दू भएका थिए ।

सोही कारण उनको हिन्दू सस्कार अनुसार हिजो पशुपतिमा अन्तिम सस्कार गरियो ।उनको अन्तिम सस्कारमा बिनय जंग बस्नेत , क्रिष्टिना र उनकी प्रेमिका रोजिना गोयल लगायत अन्य ब्यक्तीको उपस्थितिमा बिनयले दाग बत्ती दिए ।उनलाई बिनयले दाग बत्ती दिए संगै रोजिना गोयल मुर्छित भएर ढलेकी थिईन् । रोजिना ट्राभल एजेन्सी मा काम गर्ने बैनीको सम्पर्क बाट फिलिप लाइ चिनेको बताउछिन । फिलिपले बेलायतबाट रोजिकै खातामा पैसा जम्मा गर्ने गरेका थिए । भिडियो हेर्नुहोस

कमेन्ट गर्नुहोस्
You might also like