आफ्नी आमालाई बृद्धाश्रममा राखेको भन्दै शिशिर भण्डारीलाई गालीको बर्षा ! तर वास्तविकता यस्तो रहेछ (भिडियो हेर्नुस)

394

कलाकार तथा सँचारकर्मी शिशिर भण्डारी मातिर्थ औसीको दिन रबिभवनमा रहेको ‘आमाघर’ नामक बृद्धाश्रममा १०१ बर्षकी आमालाई भेट्न गएका थिए । राजा महेन्द्रको गाडी चलाउने उक्त आमालाई फलफुल लिएर भेट्न पुगेका शिशिरले भने सोही भिडियोका कारण चर्को गाली खाए । सामाजिक सन्जालमा आमाको मुख हेर्ने दिनमा ‘बृद्धाश्रममा रहेकी आमालाई भेट्न गए, शिशिर भण्डारी’ भन्ने टाईटलका साथमा भिडियो आएपछि शिशिरलाई गालीको बर्षा भयो ।

केहि भिडियो हेरेर शिशिरका लागि राम्रो काम गरे भने, केहि टाईटल मात्रै हेरेर नराम्रो कमेन्ट गरे । वास्तवमा धादिँगका शिशिर उक्त दिन धादिँग आफ्नो घरमा रहेकी आमालाई भेट्न नपाउँदा बृद्धाश्रम गएका थिए । १०१ बर्षकी आमाको आशिर्वाद लिदै आमालाई माया र सम्मान दर्शाएका थिए । आफ्नी आमालाई भने शिशिरले फोन मार्फत् नै माया र सम्मान व्यक्त गरे । भिडियो हेर्नुस

कमेन्ट गर्नुहोस्
You might also like