नायिका दीपिका प्रर्साइ र निर्देशक दिवाकर भट्टराई विवाह बन्धनमा यसरि बाधिए [भिडियो हेर्नुहोस ]

45

अक्षय तृतीयाको शुभ अवसर पारेर निर्देशक दिवाकर भट्टराई र नायिका दीपिका प्रसाई आज विवाह बन्धनमा बाँधिएका छन् । यो जोडीको केही महिनाअघि नै इन्गेजमेन्ट भइसकेको थियो । त्यसपछि यी जोडी दुई हप्ता लामो प्रि–हनिमुन मनाउन थाइल्यान्डको बैंकक गएका थिए ।

दीपिकाले नेपाली रजतपटमा दिवाकरले निर्देशन गरेको चलचित्र ‘ऐश्वर्य’ बाट प्रवेश गरेकी थिइन् । जसको ‘तिमी रोएको पल ’बोलको गीतले निकै चर्चा पाएको थियो । सोही चलचित्रको सुटिङका बेला दुवै प्रेम सम्बन्धमा रहेको हल्ला चलेको थियो ।
तर प्रेम सम्बन्ध रहेको लामो समयपछि उनीहरुले आज विवाह गरेका हुन् ।

कमेन्ट गर्नुहोस्
You might also like